क्यानडामा धमाका मच्चाउदै चर्चित लाेकदाेहाेरी गायिका कला लम्साल

चेतना अनलााइन

नेपाली सांगीतिक क्षेत्रकी लाेकप्रिय गायिका कला लम्साल अहिले क्यानडामा छिन् ।

क्यानडामा बस्ने नेपालीहरुले आयोजना गरेको नयाँ बर्ष विशेष कार्यक्रमका लागि क्यानडा गएकी लम्साफ आगामी तीज सम्म त्यहा बस्ने छिन् । अहिले उनी विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेकी छिन् । उनकाे सहभागिताले नेपाली दर्शकहरूलाई निकै खुसी तुल्याएकाे छ ।
क्यानडामा रहँदासम्म क्यानडामा बस्ने नेपालीहरूले आयाेजना सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाउने उनले बताइन ।

“क्यानडामा नेपाली गीत संगितलाई माया गर्ने हजाराैं नेपाली हुनुहुन्छ,” उनले भनिन्, “क्यानडामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूकाे मायाले म निकै खुसी भएकी छु ।”

लामाे समय नेपाली सांगीतिक क्षेत्रमा आफ्नाे छुट्टै पहिचान जमाउन सफल कलालाका पातली १/२/३/, किन झस्कायाैं जस्ता दर्जनाै सुपरहिट गिट गाएकी छिन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *