अफिमसहित तिन जना पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

घोराही, ३१ असार । रुकुम पश्चिममा प्रहरीले लागु औषध अफिम तस्करीलाई नियन्त्रणमा लिन खोज्दा हवाई फायर गरेको छ । रुकुम पश्चिम बाँफिकोट ५ बस्ने ३५ बर्षीय शंकर पुरीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । बाँफिकोट ४ मा जाँच गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्ने प्रयास गरेपछि […]

Read More…

Top