घोराही – कोरोना संक्रमणका कारण दाङकी एक जना महिलाको बाँकेमा मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत तुलसीपुर ६ की ४१ वर्षिया महिलाको आज मृत्यु भएको केन्द्रले जनाएको छ ।
ती महिलालाई पुस ३० गते संक्रमण पुष्टि भएको थियो । बैशाखयता दाङमा कोरोनाबाट मृत्युहुनेको संख्या २ सय १९ पुगेको केन्द्रले जनाएको छ ।