हजारौं टिकटक पारखीको मन जित्यो हेमन्त र कलाको यो गीतले

चेतना अनलाइन

आजभोलि टिकटक खोल्न बित्तिकै जुनसुकै टिकटक प्रयोगकर्ताको आइडीमा गुन्जिने गीत हो किन झस्कायौ । यो गीतले पछिल्लो समय हजारौं टिकटक पारखीको मन जित्न सफल भएकोछ ।

लोकप्रिय गायक हेमन्त शर्मा र गायिका कला लम्सालद्वारा गाइएको गीत किन झस्कायौ पछिल्लो समय टिकटकमा सर्वाधिक रुचाइएकोछ ।

वर्तमान समयमा मानिसको मनोरञ्जन र कतिपयका लागि आर्थिक आर्जनको माध्यम बनेको सामाजिक संजाल टिकटकमा यो गीत अत्याधिक रुचाइएको हो ।

अहिलेसम्म ५० हजार भन्दा बढिले किन झस्कायौ बोलको गीतमा टिकटक बनाइसकेका छन ।

पछिल्लो समय सामाजिक संजालमा ब्यस्त जोडिका लागि यथार्थपरक शब्द रचना गरेर गाइएको यो गीतका सबैजसो टुक्काहरुमा टिकटक बनेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *