जनयुद्ध दिवसको पूर्वसन्ध्यामा घाेराहीमा दीप प्रज्वलन

चेतना अनलाइन

घाेराही । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी घोराही नगर कमिटिको आयोजनामा २७ औं जनयुद्घ दिवसकाे पूर्व सन्ध्यामा घाेराहीकाे शहीदगेटमा दीप प्रज्वलन गरिएकाे छ ।

अखिल (क्रान्तिकारी) घोराही नगर कमिटी अध्यक्ष हिमाल महराको अध्यक्षता एवम् अखिल (क्रान्तिकारी) दाङ्गका उपाध्यक्ष गिरबहादुर महराको प्रमुख आतिथ्यता तथा दाङ्ग जिल्ला सचिव गोबिन्द मल्लको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव सन्तोष दाहालले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *