माओवादी केन्द्रीय समितिमा दाङबाट नौजना 

चेतना अनलाइन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे केन्द्रीय समितिमा दाङबाट नाै जना सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

दाङबाट कृष्णबहादुर महरा, रेखा शर्मा, जगप्रसाद शर्मा, जीवन गौतम, निर्मल आचार्य , हेमराज शर्मा, इनद्रजित थारू, दामा शर्मा र नारायणी शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हाे ।

९ जना नै पुरानाे केन्द्रीय समितिमा हुनुहुन्थ्यो । माओवादीले पदाधिकारी चयन भने भाेली गर्ने छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *