सौडियार माविले प्राप्त गर्‍यो भारतीय दूतावासबाट स्कूल बस

 

दाङ । श्री माध्यमिक विद्यालय, घोराही–७, सौडियार, दाङले भारतीय राजदूतावासबाट स्कूल बस प्राप्त गरेको छ। राजदूतावासले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई र प्रधानाध्यापक नन्दबहादुर वलिलाई बस हस्तान्तरण गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराई, प्रधानाध्यापक वलि र शिक्षक शेरबहादुर चौधरीले विद्यालयले बस प्राप्त गर्नका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *