राेल्पामा फेरि सडक दुर्घटना, चार जनाकाे घटनास्थलमै मृत्यु

चेतना अनलाइन

घाेराही, २ मंसिर । रोल्पाको घर्तिगाउँमा भएको यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घोराहीबाट घर्तिगाउका लागि छुटेको ना ३ ख ५५ १८ नम्बरको यात्रुबाहक बस सडकदेखि १०० फिट तल माडिखोलामा बस खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । गाडीमा १० जना सवार भएकाे बताइएको छ । (विस्तृत विवरण आउदै)

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *