घाेराहीमा खुल्याे डर्म ग्लाे स्किन कियर

चेतना अनलाइ

घाेराही, २२ फागुन । घाेराहीको तुलसीपुरचाेकमा डर्म ग्लाे स्किन कियर खुलेकाे छ ।

तुलसीपुरचाेक स्थित धुब्र-बिन्दु भवनमा फागुन २७ गतेदेखि स्किन कियर खुलेकाे हाे । स्किन कियरमा डर्मा व्राण्डका सम्पूर्ण स्किन कियर सम्बन्धि सामान पाइने सञ्चालक गाेमा वेल्वासेले जानकारी दिनुभयाे । “छाला राेग विशेषहरूले सिफारिस गरेका छाला सम्बन्धि सम्पूर्ण स्किन कियर सम्बन्धि सामान पाइन्छ,” वेल्वासेले भन्नुभयाे, “कस्मेटिक सम्बन्धि सम्पूर्ण सामान पनि पाइन्छ ।”

आफूहरूले अन्यत्रभन्दा सर्वसुलभमा स्किन कियर सम्बन्धि सामानहरू उपलब्ध गराउने वेल्वासेले बताउनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *