नेकपा माओवादी केन्द्र घोराही-४ को माझभकारे टोलमा माओवादी केन्द्रको टोल कमिटी बिस्तार तथा भन्डाफोर अभियान सम्पन्न भएको छ । उक्त भेलाले कमला सुनारको अध्यक्षतामा समिती बिस्तार गरिएको छ ।
अध्यक्ष – कमला सुनार
उपाध्यक्ष – मन्जु सुनार
सचिब – निमा भुसाल
सह सचिब – लक्ष्मी रिजाल
कोषाध्यक्ष – जमुना सुवेदी रहुनु भएको छ । नेकपा माओवादी केन्द्रका नेता गेदलाल रिजाल, नगर सदस्यहरु गिरबहादुर महरा , रिखा शर्मा , पार्टी वडा अध्यक्ष पदम योगी, उपाध्यक्ष हिमाल पौडेल र सचिब बिस्नु सुनारको उपस्थित रहेको थियो ।
