घाेराही, १७ माघ । साेनाम ल्होछारकाे अवसरमा तामाङ समुदायको मिलन घाेराहीमा सम्पन्न भएकाे छ ।
ल्होछारकाे अवसरमा यस क्षेत्रमा छरिएर रहेका तामाङ समुदायबीच मिलन समारोह गरिएकाे हाे । घाेराही क्षेत्रमा २६ घरपरिवार तामाङ समुदाय रहेका छन् ।
तामाङ समुदायमा साेनाम ल्होछारदेखि नयाँ वर्ष परम्परा शुरू हुन्छ । साेनाम ल्होछारकाे ऐतिहासिक महत्त्व निकै रहेकाे नाेर्वु तामाङ (लामा) ले बताउनुभयाे ।
यसवर्वले तामाङ समुदायमा नयाँ उत्साह थप्ने बावुलाल तामाङले बताउनुभयाे ।
साे अवसरमा नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा “डायमण्ड” ले शुभकामना व्यक्त गर्नुभएको थियाे ।