चेतना अनलाइन
घाेराही, २८ कार्तिक । नेकपा एमाले दाङ जिल्ला कमिटीले दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । जिल्लाका शीर्ष नेताहरुको सहमतिमा २५ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
एमालेको दशौं महाधिवेशनमा दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु यस प्रकार छन् :
दाङ क्षेत्र नम्बर १
१.रेवती रमण शर्मा
२.राममणी पाण्डे
३.कुलबहादुर केसी
४.सहजराम यादव
५.गंगा थारू सत्गौवा
६. सरस्वती गौतम
दाङ क्षेत्र नम्बर २
१.टिकाराम खड्का
२.लक्ष्मण आचार्य
३.टोपेन्द्र बहादुर केसी
४.भेसराज केसी
५.बलि राना
६.तुलसा केसी
७.हुमा डिसी
दाङ क्षेत्र नम्बर ३
१ हुकुम बहादुर बस्नेत
२.घनश्याम पाण्डे
३.रामजी मिलन चौधरी
४.भुवनेश्वर पौडेल
५.मनोहर बुढाथोकी
६.कृष्ण भुसाल
७.कोमल वली
८.माया आचार्य
९.धमकली चौधरी
दलित तर्फ
१.जितेन्द्रमान नेपाली
२.मानबहादुर विक
३.निर्मला विक