अनेरास्ववियु दाङकाे इञ्चार्जमा डिसी

चेतना अनलाइन

घाेराही, २० मंसिर । एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (अनेरास्ववियु) दाङ इन्चार्जकाे जिम्मेवारी भीमा डिसी प्राप्त गर्नुभएको छ ।

अनेरास्ववियुकाे केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य डिसीलाई दाङ जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

इन्चार्जको जिम्मेवारी पाएपछि डिसीले दाङमा अनेरास्ववियुलाई सक्रिय र प्रभावकारी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दाङमा संगठनलाई एकताबद्ध र जुझारु बनाउन आफूले संगठनका सबै सदस्यहरूसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *