एमाले घोराही उपमहानगरको अध्यक्षमा तारा पुरी निर्वाचित

नेकपा (एमाले) घोराही उपमहानगर कमिटीको अध्यक्षमा तारा पुरी निर्वाचित भएकीछन् । शनिवार घोराहीमा भएको अधिवेशमा पुरी सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित भएकी हुन् ।

यस्तै कमिटीको उपाध्यक्षमा बुद्दिराम बुढा, सचिवमा अशोक कुमार चौधरी र उपसचिवमा रेखा ओलि र सुदिप सुनार सर्वसम्मतले चयन भएको एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यले जानकारी दिए ।

यस्तै सदस्यहरुको भने अझै पूर्ण विवरण आउन समय लाग्ने एमालेले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *