अनेरास्ववियु दाङकाे अध्यक्षमा बस्नेत निर्वाचित

चेतना अनलाइन

घाेराही । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दाङकाे अध्यक्षमा प्रदीप बस्नेत निर्वाचित हुनुभएको छ ।

आज बिहिवार तुलसीपुरमा सम्पन्न संगठनकाे २४ ओैं सम्मेलनले बस्नेतकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । समितकाे उपाध्यक्षमा दीपेन्द्र पुलामी, सचिव सविन पाेख्रेल र काेषाध्यक्षमा राजु विक चयन हुनुभएको छ ।

यस्ताे छ पदाधिकारी टिम

अध्यक्ष:  प्रदिप बस्नेत
उपाध्यक्ष: दिपेन्द्र पुलामी
उपाध्यक्ष: दिपक पाण्डे
सचिव:  सविन पाेख्रेल
सहसचिव:  सम्झना चा‌ैधरी
सहसचिव: शारदा शर्मा
सहसचिव:  नेशनल चाैधरी
सहसचिव:  नवराज जाेशी
काेषाध्यक्ष : राजु वि क

लगायत ५१ सदस्यीय कमिटी निर्माण भएकाे छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *