अखिल (क्रान्तिकारी) शान्तिनगर गाउँपालिकाको सम्मेलन

अखिल (क्रान्तिकारी) दाङले शान्तिनगर गाउँपालिकाको दोस्रो पालिका सम्मेलन सम्पन्न गरेको छ।

सम्मेलनले प्रविन ठाडा मगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गर्दै पालिका सम्मेलन सम्पन्न गरेको हो।

संगठनका पालिका संयोजक प्रविन ठाडा मगरको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) शान्तिनगर गाउँपालिका अध्यक्ष नेब बहादुर रोका (स्टार) को प्रमुख आतिथ्यता, संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य प्रतीक अधिकारीको विशेष आतिथ्यता, पार्टी उपाध्यक्ष देवराज मल्ल, हिमाल महरा, गोविन्द मल्ल, रामचन्द्र बुढा, र हिरालाल ओलीको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो।

कार्यसमिति :

१. अध्यक्ष – प्रविन ठाडा मगर
२. उपाध्यक्ष – राधिका जैसी
३. उपाध्यक्ष – डिला ओली
४. सचिव – कृष्ण रोका मगर
५. सह-सचिव – भावना खराल
६. कोषाध्यक्ष – साबित्रा बी.के.

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *