अखिल (क्रान्तिकारी) दाङकाे सम्मेलन तीब्र

चेतना अनलाइन

घाेराही । अखिल (क्रान्तिकारी) दाङकाे जिल्ला सम्मेलन तीब्र भएकाे छ ।
विभिन्न क्याम्पसमाहरूमा सम्मेलन भइरहेकाे छ । भदाै पहिलाे साता अखिल (क्रान्तिकारी) दाङकाे जिल्ला सम्मेलन हुँदैछ । सम्मेलनलाई भब्यरूपमा सफल बनाउन तयारी तीब्र पारिएकाे अध्यक्ष गिरबहादुर महराले जानकारी दिनुभयाे ।
यसैबीच
यसैबीच अखिल (क्रान्तिकारी) काे राप्ती बबई क्याम्पसको ८ औँ क्याम्पस सम्मेलन सम्मेलन भएकाे छ ।
अखिल (क्रान्तिकारी) राप्ती बबई क्याम्पस तुल्सिपुर दाङको ८ औँ इकाई सम्मेलन इकाई अध्यक्ष भुपेश खत्रीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र दाङका जिल्ला सचिब बिस्वराज आचार्यको प्रमुख आतिथ्यता एबम संगठनका पुर्ब केन्द्रिय उपाध्यक्ष खुसिराम चौधरी संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष भिमराज खरेल र प्रदेश प्रमुख सचिब राजेन्द्र बिष्टको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको छ । सम्मेलनको तिलराज डाँगीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

कार्यासमिती :
१. अध्यक्ष : तिलकराज डाँगी
२. उपाध्यक्ष : युबराज राना , कबिता परियार
३. सचिब : संयोग बुढा
४. सह सचिब : दिपेन्द्र कुमार जिसि, नबिना डाँगी
५. कोषाध्यक्ष : कृष्ण शाहु

जिल्ला सम्मेलन प्रतिनिधि :
१. भुपेश खत्री
२. तिलकराज डाँगी
३. युबराज राना
४. कबिता परियार (छात्रा)

प्रदेश सम्मेलन प्रतिनिधि :
१. अमर बिश्वकर्मा

२. ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया देउखुरी दाङको दोश्रो सम्मेलन सम्पन्न (राप्ती गापा)

अखिल (क्रान्तिकारी) केन्द्रिय उपमहासचिव सुर्य प्रकाश घर्तिमगरको प्रमुख आतिथ्यता तथा संगठनका केन्द्रीय सदस्य कल्याण अधिकारी र गोबिन्द मल्लको बिशिस्ट आतिथ्यता तथा जिल्ला सदस्य प्रशान्त पोख्रेल , बिनोद सोनि , टिकाराम रावतको आतिथ्यमा सम्पन्न सम्मेलनले को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति
१. अध्यक्ष = करिष्मा आचार्य
२. उपाध्यक्ष = पुजा शर्मा
३. सचिव= सीता अधिकारि
४. सह- सचिव= सुधिर दर्लामी मगर
५. काेषाध्यक्ष= सुनसरी चाैधरी

 

३. अखिल (क्रान्तिकारी) बंगलाचुली गाउँपालिका समिती
अखिल (क्रान्तिकारी) बंगलाचुली गाउँपालिका कमिटी अध्यक्ष मधुसुदन गिरिको अध्यक्षता एबम जिल्ला समिती सदस्य बिष्णु गोराथोकिको प्रमुख आतिथ्यमा भेला तथा सम्मेलन समन्न ।

क. महेन्द्र नमुना माध्यमिक विद्यालय श्रीवारी
१. अध्यक्षः किरण केसि
२. उपाध्यक्षः अञ्जली नेपाली
३. सचिवः घनश्याम नेपाली
४. सह सचिवः प्रेरणा विश्वकर्मा
५. कोषाध्यक्ष : सलिना थापा

ख. सुधा माध्यमिक विद्यालय झेल्नेटा
१. अध्यक्षःतिलकराम पुन
२. उपाध्यक्षः ममता रावत
३. सचिवः प्रमिला खत्र
४. सहसचिवः विपना बुढा मगर
५. कोषाध्यक्ष : प्रतिभा घर्ती मगर

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *