सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालय घोराही दाङमा अखिल (क्रान्तिकारी) दाङको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले खकेन्द्र थापाको अध्यक्षतमा कार्यसमिति चयन भएको छ ।
कार्यसमिति :
१. अध्यक्ष – खकेन्द्र थापा
२. उपाध्यक्ष- सपना ओली, बिजय राम
३. सचिब – सचिन परियार
४. सह सचिब – शान्ती खड्का, रमेश रावत र प्रकाश बटाला
५. कोषाध्यक्ष – प्रकाश लुवा
अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यता एबम जिल्ला कार्यालय सदस्य गोबिन्द कुमार मल्लको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङका जिल्ला सदस्य प्रशान्त पोख्रेल र बिश्नु गोराथोकीले प्रशिक्षणात्मक मन्तव राख्नु भएको थियो ।