डा जनार्दन पन्थीलाई राप्ती प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी

घाेराही । राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डा जनार्दन पन्थीलाई दिइएको छ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका निवर्तमान सचिव डा जनार्दन पन्थीलाई अर्को व्यवस्था नभएसम्मका लागि यस प्रतिष्ठानको निमित्त निर्देशकको ज़िम्मेवारी दिइएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले जानकारी दिए।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *