पद्माेदयकाे मैत्रीपूर्ण फूटबलमा शिक्षक टिम विजयी

चेतना अनलाइन

घाेराही । पद्मोदय पब्लिक नमूना मावि भरतपुर, दाङको ७७ औं वाषिर्कोत्सवको अवसरमा साप्ताहव्यापी खेलकुदअन्तर्गत आज शिक्षक र कर्मचारीबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता भएकाे छ ।

प्रतियोगितामा शिक्षक टिमले विजयी हासिल गरेकाे विद्यालयकी अतिरिक्त पाठ्यक्रम गतिविधि संयोजक आराधना सिंह ठकुरले जानकारी दिनुभयो ।

उहाँका अुनसार प्रतियोगितामा ट्राइब्रेकरमा कर्मचारी टिमलाई ६-५ गोल अन्तरले शिक्षक टिम बिजयी भएकाे हाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *