चेतना अनलाइन
घाेराही । पद्मोदय पब्लिक नमूना मावि भरतपुर, दाङको ७७ औं वाषिर्कोत्सवको अवसरमा साप्ताहव्यापी खेलकुदअन्तर्गत आज शिक्षक र कर्मचारीबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता भएकाे छ ।
प्रतियोगितामा शिक्षक टिमले विजयी हासिल गरेकाे विद्यालयकी अतिरिक्त पाठ्यक्रम गतिविधि संयोजक आराधना सिंह ठकुरले जानकारी दिनुभयो ।
उहाँका अुनसार प्रतियोगितामा ट्राइब्रेकरमा कर्मचारी टिमलाई ६-५ गोल अन्तरले शिक्षक टिम बिजयी भएकाे हाे ।








