चेतना अनलाइन
घाेराही, १४ चैत । नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका कमिटीकाे अध्यक्ष खिमबहादुर चाैधरी चयन भएका छन् ।
माओवादी केन्द्र घाेराहीकाे आज बसेकाे बैठकले नगर पदाधिकारी चयन गरेकाे छ ।
माओवादी घाेराहीकाे पदाधिकारी टिम
अध्यक्ष -खिम बहादुर चौधरी (अटल)
उपाध्यक्ष -भागिदास चौधरी (साकार )
उपाध्यक्ष -दिल कुमारी बुढा
उपाध्यक्ष -मने विश्वकर्मा (उदय)
सचिव -बसन्त चौधरी
सह सचिव -शक्तिराम डागी
कोषाध्यक्ष -सुमन रोका
कार्यालय सदस्य -विकास मल्ल (जलन)
कार्यलय सदस्य -रेमन्ता पुन