विद्यार्थीद्वारा एक दिनको खाना खर्च कटाएर आश्रममा सहयोग

चेतना अनलाइन

घाेराही, २४ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर ६ चैनपुरस्थित बबई लिटिल स्टार इङ्गलिस बोर्डिंग स्कुलमा अध्ययनरत विद्यार्थीहरूले बृद्घबृद्वाहरूलाई फलफूल प्रदान गरेका छन् ।

आफ्नाे एक दिनको खाजा कटाएर घोराही उपमहानगरपालिका वडा नम्बर १६  तेरौटे दाङमा अवस्थित जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपत्ता कुमारी लोहनी लक्ष्मी नारायण वृद्धाश्रमा वृद्धाहरूको लागि फलफुल  सहयोग गरेका हुन् ।

उक्त अवसरमा विद्यार्थीहरूले वृद्ध अवस्थामा हुने एक्लोपनलाई केही हदसम्म  कम होस् भन्ने हेतुले नाचगान गरेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *