चेतना अनलाइन
अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस बीबीएस प्रथम वर्षमा जुना सोमै मगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी चयन गरिएको छ।
अध्यक्ष – जुनासोमै मगर
उपाध्यक्षहरु – सोना बुढामगर, बिपिन सुनार
सचिब – कल्पना भन्डारेर
सह सचिब – सिर्जना भन्डारी , अन्जु देबकोटा
५कोषाध्यक्ष – तिर्सना बुढा मगर रहनुभएको छ |
अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष प्रशान्त पोखरेलको अध्यक्षता एवं अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सदस्य सुशिला घर्ती मगरको प्रमुख अतिथिमा भएको कार्यक्रममा इकाई उपाध्यक्ष कमल रेउले र इकाइँ कोषाध्यक्ष कामना शर्मा र इकाई सदस्य सुरज घर्तिमगरले मन्तव्य राख्नुभएको थियो। भने सञ्चालन इकाई उपाध्यक्ष किरण घर्ति मगरले गर्नुभएको थियो