अखिल (क्रान्तिकारी) अम्बकेश्वरी क्याम्पस समितिले जनयुद्ध दिवस मनाउने

अखिल (क्रान्तिकारी) अम्बिकेस्वरी क्याम्पस घोराहीको बैठक सम्पन्न भएको छ ।

इकाई अध्यक्ष संजय केसीको अध्यक्षता एबम घोराही नगर समितिका संयोजक बिकास लम्सालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले भोलि फाल्गुन १ गतेको २९ औँ जनयुद्ध दिवसलाई भब्यताका साथ क्याम्पसमा मनाउने निर्णय गरेको छ । साथै घोराही नगर समितिको आयोजनामा हुने अन्तरक्रिया एबम दीप प्रज्वलन कार्यक्रममा सकृयताका साथ इकाई समिती सहभागी हुने निर्णय गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *