सभ्यता मिनि ‘ओलम्पिक’ हुने

दाङ,९ माघ । आगामी माघ १२ गते सभ्यता मिनि ओलम्पिक हुने भएको छ ।
दाङको घोराहीमा संचालित सभ्यता पाठशालाले बेल्झुण्डी स्थित रंगशालामा सभ्यता मिनि ओलम्पिक २०८० खेलकुदको आयोजना हुने भएको छ ।
आयोजक सभ्यता पाठशालाले प्रत्येक बर्ष गर्ने खेल सप्ताह अन्तर्गत यस बर्ष मिनि ओलम्पिक रंगशालामा गर्ने आयोजक पाठशालाका प्रधानाध्यापक चेतन घर्तीले जानकारी दिए ।

ओलम्पिकमा विध्यार्थीहरुका लागि रिले दौड , फुटबल , छेलो हान्ने खेल , भाला हान्ने खेल , कपर्दी लगायतका विभिन्न खेलहरु हुने पाठशालाकी संयोजक पुष्पा तामाङले बताइन । उनका अनुसार उक्त्त दिन अभिभावकहरुका लागि पनि विभिन्न खेलहरु हुने छन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *