अखिल (क्रान्तिकारी) राप्ती ईन्जिनियरिङ कलेजमा BE-Civil पहिलो वर्ष पहिलो सेमेस्टरमा कक्षा कमिटी गठन गरिएको छ।जसमा..
अध्यक्ष -राजेश तामाङ
उपाध्यक्ष -गिनेज बिक्रम ओलि
सचिब – बसन्त क्षेत्री
कोषाध्यक्ष – प्रशान्त बुढामगर
अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य हिमाल महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान जिल्ला सचिब गोबिन्द मल्ल , जिल्ला सदस्य प्रशान्त पोख्रेलले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन राप्ती इन्जिनियरिङ कलेज इकाई सचिब रोनिशा खड्काले गर्नु भएको थियो।