अखिल (क्रान्तिकारी) राप्ती बबई क्याम्पस (+2 तर्फ) तुल्सिपुरमा संगठन बिस्तार एबम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाले बिकास ओलीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
कार्यसमिति :
अध्यक्ष : बिकास ओली
उपाध्यक्ष : पुजा बोहरा
: कल्पना खत्री
:शर्मिला चौधरी
सचिब : मन्जु घर्ती
सह सचिब : आशल बिष्ट
कोषाध्यक्ष : अनमिका बोहरा
अखिल (क्रान्तिकारी) तुल्सिपुर नगर संयोजक बोधराज बिस्वकर्माको अध्यक्षता एबम संगठनका क्षेत्र न ३ का संयोजक अमर बिस्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन जिल्ला सदस्य भुपेश खत्रीले गर्नु भर्को थियो ।