जनकल्याण मावि शान्तिनगरमा अखिल (क्रान्तिकारी) काे भेला

अखिल (क्रान्तिकारी) श्री जनकल्याण मा.बि. शान्तिनगर २ सिमसुन्दरपुरमा विद्यार्थी भेला, प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ ।
भेलाले राधिका जैसिको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

कार्यसमिती
अध्यक्ष -राधिका जैसि
उपाध्यक्ष -सलिजा खतुन,मेनुका खड्का,प्रदीप ओलि
सचिब – करण शेर्पाइलि
सहसचिव – शेक सजिना खातुन,सुशीला बुढामगर,
कोषाध्यक्ष -शर्मिला राम्जाली मगर
सदस्यहरु;शितल बुढामगर,पुजा राना,पबित्रा ओलि,वसन्त भण्डारी,सबिता के.सि.निर्मला के.सि.कल्पना मगर.कल्पना खाम्चा,इश्वरि ओलि,अस्मिता थापा ,सुश्मिता नेपाली
अखिल (क्रान्तिकारी) नेपाल संस्कृत विश्वविद्यालय रास्ट्रीय समितिका प्रमुख सचिब अभय प्रताब चौबेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महरा, संगठनका जिल्ला कार्यालय सदस्य गोबिन्द मल्ल , संगठनका नेता पुस्पराज न्यौपानेले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन संगठनका तुल्सिपुर संयोजक बोधराज विस्वकर्माले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *