अखिल (क्रान्तिकारी) पद्मोदय कलेज ( सीटीईभीटी) मा भेला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाले सन्जय केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमिती
अध्यक्ष – सन्जय केसी
उपाध्यक्ष -प्रदिप चौधरी
सचिब – मोहन वली
सह सचिब – हिमाल ओली
कोषाध्यक्ष – महेश ओली
अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य हिमाल महराको प्रमुख आतिथ्यता एबम संगठनका दाङ जिल्ला प्राबिधिक धार बिभाग प्रमुख लोकेन्द्र डाँगीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) दाङका जिल्ला सदस्य प्रशान्त पोख्रेलले गर्नु भएको थियो ।