अखिल (क्रान्तिकारी) काे गोग्ली टेक्निकल कलेजमा भेला

अखिल (क्रान्तिकारी) गोग्ली टेक्निकल कलेजको भेला प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ ।
भेलाले गोबिन्द चन्दको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन भएको छ

कार्यसमिती
इन्चार्ज -सुनिल ओलि
अध्यक्ष -गोबिन्द चन्द
उपाध्यक्षहरु –
हिमाल ओलि , विशाल कामी
सचिब – पुर्ण बहादुर डाँगी
सहसचिव – एकराज केसि
कोषाध्यक्ष -वचन शाहि

अखिल(क्रान्तिकारी) दाङका जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र ४ न वडा उपाध्यक्ष हिमाल पौडेल , अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य गोबिन्द मल्ल र अखिल (क्रान्तिकारी) दाङका प्राबिधिक धार प्रमुख लोकेन्द्र डाँगीले मन्तव्य राख्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *