माध्यमिक विद्यालय गोग्लीमा अखिल (क्रान्तिकारी) काे जागरण अभियान

विद्यार्थी जनजागरण अभियान २०८० को सिलसिलामा आज श्री माध्यमिक बिद्यालय डाडागाउँ गोग्ली घोराही दाङमा प्रदीप चौधरीको अध्यक्षतामा १७ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको छ।
जसको पदाधिकारीहरुमा
अध्यक्ष -प्रदीप चौधरी
उपाध्यक्ष -बिपशा पुन मगर
-अस्मिता पोखरेल
-अन्जना भण्डारी
– सलिना पोखरेल
सचीव -रेखा बिश्वकर्मा
सह-सचीव-मनिषा के सि
-तृष्णा खड्का
कोषाध्यक्ष -अस्मिता चौधरी
रहनु भएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *