अखिल (क्रान्तिकारी) अम्बिकेश्वरी क्याम्पसकाे अध्यक्षमा सञ्जय केसी

अखिल (क्रान्तिकारी) अम्बिकेस्वरी क्याम्पस घोराहीको पाचौं इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सन्जय केसीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

जसको उपाध्यक्षहरुमा सक्सेस न्यौपानी , दिना भन्डारी , सचिबमा विशाल बुढाथोकी , सह सचिबहरुमा आकाँक्षा पाठक , धनमाला गिरि , कोषाध्यक्षमा सुस्मिता लामिछाने सदस्यहरुमा अनिशा भुसाल , फिरोज चौधरी,बिबेक सुवेदी , टार्जन आचार्य ,हेमराज कालाथोकी , रोशनी धिताल , श्रवन चौधरी, अनिता केसि रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) दाङ्ग जिल्ला कार्यालय सदस्य गोबिन्द कुमार मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती इन्जिनियरीङ कलेज इकाई अध्यक्ष लोकेन्द्र डांगी ,नगर समिती संयोजक बिकास लम्साल , महेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष प्रसान्त पोख्रेलले मन्तब्य राख्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *