घाेराहीमा एक हप्ते नाट्य प्रशिक्षण हुने

घाेराही, ३ मंसिर । दाङकाे घाेराहीमा एक हप्ते नाट्य प्रशिक्षण हुने भएकाे छ ।
यही मंसिर १३ गते देखि १९ गतेसम्म घाेराहीमा नाट्य प्रशिक्षण हुन थालेकाे प्रशिक्षण कार्यक्रम संयाेजक हरि पाैडेलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार शैली थिएटरका प्रशिक्षकहरूले प्रशिक्षण दिने उहाँले जानकारी दिनुभयाे । ‘दाङमा धेरै नाटकप्रेमीहरू हुनुहुन्छ, उहाँहरूलाई थप परिस्कृत गर्न तालिमको आयाेजना गरिएकाे हाे,’ पाैडेलले भन्नुभयाे ।

तालिममा २० जनाकाे काेटा रहेकाले आवेदकहरूबाट छनाेट गरिने छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *