पद्माेदय क्याम्पस बाणिज्य दर्पण पुस्तक विमाेचन

पद्माेदय क्याम्पस बिबिएस / बिएस्सि चौथाे बर्षमा अध्यानरत बिद्यार्थीहरु द्वारा प्रकाशन हुने वाणिज्य दर्पण (अङ्क 5) पुस्तक विमाेचन कार्यक्रम सम्मान भएको छ ।

प्रेस स्वतन्त्र सेनानी सुशील गौतमको प्रमुख आतिथ्यता एवं क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद अधिकारीकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा करिब ८० जना बिद्यार्थीकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि लगाएत शिक्षकहरूले पुस्तककाे समिक्षा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियाे ।। कार्यक्रममा उत्कृष्ट दश जनालाई मायाको चिनाेले सम्मान गरिएको थियाे भने उत्कृष्ट बिज्ञापनदाताकाे रुपमा राज गार्मेज्ट एड्स टेलरिङ्ग सेन्टरका सञ्चालक एफ डि भुसाललाई सम्मान पत्र सहित मायाको चिनाेले सम्मान गरिएको हाे ।

पुस्तक प्रकाशन समितिका अध्यक्ष अनिता कवर मगरकाे अध्यक्ष्तामा भएको कार्यक्रमकाे सहजिकरण विष्णु गोराथाेकीले गर्नुभएको थियाे ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *