अखिल (क्रान्तिकारी) काे विद्यार्थी जनजागरण अभियान अम्बिकेश्वरी क्याम्पसमा

चेतना अनलाइन

घाेराही, ८ असाेज । अखिल (क्रान्तिकारी) दाङकाे विद्यार्थी जनजागरण अभियान अन्तर्गत आज घाेराहीकाे अम्बिकेश्वरी क्याम्पसमा भेला गरिएको छ ।

साे अवसरमा चौंथो क्याम्पस सम्मेलन १० दिन भित्र सम्पन्न गर्न संजय के.सिको संयोजकत्वमा १५ सदस्यीय क्याम्पस सम्मेलन आयोज्क समिति गठन गरिएको छ ।

जसमा निम्न विद्यार्थीहरू रहेकाे अखिल (क्रान्तिकारी) दाङका नेता गाेविन्द मल्लले जानकारी दिनुभयाे ।

संयोजक :संजय के.सि.
सदस्यहरु १) सक्सेस न्यौपाने
२)पुष्पा के.सि.
३) सौगात पुन
४) सबिन चौधरी
५) मनिष भुसाल
६) सागर रावत
७) बिबश घर्ती मगर
८) मनोज रोका मगर
९) योगेश पुन मगर
१०) दिनेश बि.सि.
११) शितल मगर
१२) सुष्मा नेपाली
१३) बुद्धि वलि
१४) बिकास लम्साल

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *