संविधान दिवसमा भालुबाङमा अखिल (क्रान्तिकारी) काे दीप प्रज्वलन

अखिल (क्रान्तिकारी) राप्तीगाउपालिका समितिको आयोजनामा संविधान दिवसको अबसरमा दीप प्रज्वलन कार्यक्रम भालुबाङ पुलचोकमा सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) राप्तीगाउपालिका संयोजक बिनोदकुमार सोनिको अध्यक्षता एबम पार्टीका राप्तिगाउपालिजा अध्यक्ष नारायणप्रसाद शर्मा को प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा बिद्यार्थी संगठनका कमरेडहरु साथै माओवादी केन्द्र राप्ती गाउपालिका सचिव बसन्त नेपाली ,वडा १ अध्यक्ष तपराज आचार्य लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रम को सहजीकरण अखिल (क्रान्तिकारी)एरावती आदर्श बहुमुखी क्याम्पस संयोजक युनिक आचार्य (माधव)ले गर्नुभएको थियो

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *