संविधान दिवसमा अखिल (क्रान्तिकारी) द्वारा दीप प्रज्वलन

चेतना अनलाइन

लमही, २ असाेज । अखिल (क्रान्तिकारी) लमही नगर समितिको आयोजनामा संविधान दिवसको अबसरमा दीप प्रज्वलन कार्यक्रम लमहीमा सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) लमही नगर संयोजक मनिस पाण्डेको अध्यक्षता एबम पार्टीका लमही नगर अध्यक्ष दिलकुमार क्षेष्ठ को प्रमुख आतिथ्यमा तथा संगठनका दाङ क्षेत्र न. १ का संयोजक भरत भुसालको विशिष्ट आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा संगठनका पुर्व सह-सचिव मोहन भुसाल, पार्टीका नगर कोषाध्यक्ष बिश्व अधिकारी, चित्र बहादुर खत्री, चुडामणि आचार्य ,सानुराम खनाल, वाइसीएल का नेता सुरज पाण्डे लगाएको उपस्थिती रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *