भालुबाङ, २४ भाद्र । अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी जागरण अभिया अन्तरगत ,राप्ति गा. पा. १ स्थित श्री नेपाल राष्ट्रिय मा वि भालुबाङमा सङगठन भेला सम्पन्न भएको छ।
भेलाले मन्दिप पोख्रेलको अध्यक्षतामा५१ सदस्यीय कार्यसमिति चयन भएको छ । जस अन्तर्गत
अध्यक्ष : मन्दिप पोख्रेल
उपाध्यक्ष : हनोक घर्ति , प्रेरणा बैराली
सचीव : यादव उलुङ्गे मगर
सह सचीव :आशिका राेका मगर
कोषाध्यक्ष : लेखनाथ भैया मगर रहनु भएको छ ।
संगठनका राप्ती गाउँपालिका संयोजक विनोद साेनीकाे अध्यक्षतामा एबम अखिल (क्रान्तिकारी) दाङका जिल्ला सदस्य मनिष पान्डेको प्रमुख आतिथ्यमा भएकोकार्यक्रमको सहजीकरण देउखुरी बहुमुखी क्याम्पसका संयाेजक बिनाेद शर्माले गर्नु भएको थियो।