महेन्द्र क्याम्पसमा भएकाे शुल्क वृद्धिकाे स्ववियुद्वारा बिराेध

घाेराही, २८ साउन । महेन्द्र बहुमुखी क्याम्पस दाङमा एकलौटी ढंगले शुल्क वृद्धि गरेकाे भन्दै स्वतन्त्र विद्यार्थी युनियनले विरोध जनाएकाे छ ।

स्ववियु अध्यक्ष मनाेज डिसीकाे नेतृत्वले ध्यानाकर्षण पत्र जारी गर्दै स्ववियु सधै विद्यार्थीहरूकाे हकहितकाे पक्षमा रहेकाे स्पष्ट पार्नुभएकाे छ ।

विज्ञप्तिमा क्याम्पसले गरेकाे शुल्क वृद्धिलाई विभिन्न संगठनहरूले स्ववियुले बढाएकाे भनि भ्रामक सूचना प्रचार गरेकाे भन्दै कडा आपत्ति प्रकट गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *