जनयुद्धका घाइतेकालागि स्याहार केन्द्र निर्माण गर्न बजेट

तुलसीपुर, ५ साउन । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जनयुद्ध तथा जनआन्दोलनका घाईत स्याहार केन्द्रको अध्ययन तथा निर्माणकालागि बजेट बिनियोजन गरिएको बताएका छन् ।

आफुले लुम्बिनी प्रदेश सरकारबाट यस्ताे स्याहार केन्द्रकालागि दुई करोज बजेट छट्याएको बताए ।

त्यस्तै शसस्त्र द्वन्दका क्रममा घाईते तथा अपाङ्ग भएकाहरुको उपचारकालागि ५० लाख, द्वन्दप्रभाबितलाई स्वरोजगारमा जोड्न २० लाख र शसस्त्र द्वन्दकाशहीद परिवारलाई स्वास्थ्य बीमाकालागि २० लाख बजेट छुट्याएको बताए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *