महेन्द्र बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस दाङले संगठन विस्तार एबम प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाएको छ ।

कार्यक्रम अन्तरगत बिबिएस प्रथम वर्षमा कमल रेउलेको अध्यक्षतमा कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा सचिन थापा, सचिबमा रोशनी ओली सहसचिबमा युसरी पुनमगर , कोषाध्यक्षमा रबिन थापा र सदस्यहरुमा प्रबिन बिष्ट र प्रतीक सुनार रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस संयोजक प्रशान्त पोख्रेलको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश समिती सदस्य सुशिला घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) दाङका जिल्ला सदस्य झकेन्द्र परियारले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *