चेतना अनलाइन
घाेराही । नेपालमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अनिवार्यरूपमा संस्कृत विषय पढाइ गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तरगत रहेका तीन ओटा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरूले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
जनता विद्यापीठ विजाैरी दाङका पूर्व स्ववियु सभापति एवम् युवा नेता विष्णु चाैधरीकाे संयाेजनमा तीन क्याम्पसका सभापतिहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र