सबै विद्यालयमा संस्कृत विषय पढाइ हुनुपर्ने माग गर्दै विद्यार्थीहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चेतना अनलाइन

घाेराही । नेपालमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अनिवार्यरूपमा संस्कृत विषय पढाइ गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय अन्तरगत रहेका तीन ओटा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरूले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

जनता विद्यापीठ विजाैरी दाङका पूर्व स्ववियु सभापति एवम् युवा नेता विष्णु चाैधरीकाे संयाेजनमा तीन क्याम्पसका सभापतिहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *