दाङमा तेस्रो क्याम्पसमा अखिल (क्रान्तिकारी) ले खाेल्याे खाता

चेतना अनलाइन

घाेराही, १ चैत । गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का यमेसन चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यश अघि पद्माेखय क्याम्पस घाेराहीमा विष्णु गाेराथाेकी र मार्क कलेज घाेराहीमा समिरजंग मल्ल सर्वसम्मत स्ववियु सभापतिमा निर्वाचित भइसक्नुभएकाे छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *