पद्माेदय क्याम्पसमा अखिल (क्रान्तिकारी) का गाेराथाेकी स्ववियु सभापतिमा निर्विरोध

घाेराही, २९ फागुन । दाङकाे पद्माेदय क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमाअखिल (क्रान्तिकारी) का विष्णु गाेराथाेकी सर्वसम्मत चयन भएका छन् ।

विद्यार्थी संगठनहरूबीच सहमति भए पछि क्याम्पस प्रमुख निश्चल आचार्यले सर्वसम्मत भएकाे घाेषणा गर्नुभएको हाे । उपसभापतिमा अनेरास्ववियुका सूर्य विक, सचिवमा नेविसंघ कि अस्मिता पाण्डे, काेषाध्यक्षमा विप्लव सम्बद्ध अखिल (क्रान्तिकारी) मा गंगा बांठा मगर र सह-सचिवमा अखिल (क्रान्तिकारी) का संगिता चाैधरी सर्वसम्मत चयन भएका हुन् ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *