महेन्द्र बहुमुखी क्याम्पस दाङमा अखिल (क्रान्तिकारी)काे सभापति उम्मेदवार हिमाल महरा

चेतना अनलाइन

घाेराही, २२ फागुन । नेकपा (माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस दाङले स्ववियू सभापतिको लागि हिमाल महरालाई सर्बसम्मत चयन गरेको छ ।

अखिल (क्रान्तिकारी)महेन्द्र बहुमुखी क्याम्पस दाङका संयोजक हिमाल महराको अध्यक्षता एबम नेकपा माओबादी केन्द्र दाङका सचिब विश्वराज आचार्यको प्रमुख आतिथ्यता एबम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य जंग रोका, संगठनका पूर्ब अध्यक्ष वसन्त चौधरी, जिल्ला संयोजक गिरबहादुर महराको आतिथ्यतामा बसेको बैठकले उम्मेदवार टुङ्याएको हो ।

महेन्द्र बहुमुखी क्याम्पस बाट विज्ञान संकाय बाट स्नातक तह उतिर्ण गरेका महरा हाल MBS 1st Semester का नियमित विद्यार्थी हुन

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *