अनेरास्वियू (क्रान्तिकारी) राप्ती बबई क्याम्पसकाे सम्मेलन सम्पन्न

अनेरास्वियू (क्रान्तिकारी) राप्ती बबई क्याम्पस कमिटीको सातौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले भद्र बहादुर खत्री (भुपेश) को अध्यक्षतामा ३७ सदस्यीय क्याम्पस कमिटी चयन गरिएको छ ।
अध्यक्ष – भद्र बहादुर खत्री ( भूपेश)
उपाध्यक्ष – जेनी ढकाल(शर्मा)
उपाध्यक्ष – बोधराज विश्वकर्मा
उपाध्यक्ष- रिता थापा
उपाध्यक्ष- तिलक राज डाँगी
सचिव – टेकराज बुढाथोकी
सह सचिव – लक्ष्मण वली
सह सचिव – भक्त बहादुर वली
कोषाध्यक्ष – गौरी पौडेल
रहनु भएको छ । अखिल (क्रान्तिकारी) राप्ती बबइ क्याम्पसका संयोजक भुपेश खत्रीको अध्यक्षता एबम नेकपा माओबादी केन्द्र दाङका सचिब विस्वराज आचार्यको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *