चेतना अनलाइन
अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय आयुर्वेद विद्यापिठ मुल इकाई कमिटिद्वारा स्वास्थ्य सम्वन्धी रगत समूह चेकजाँच कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।
संगठनका मुल इकाई कमिटी अध्यक्ष गणेश पौडेलको अध्यक्षता एबम संगठनकि केन्द्रीय सदस्य एबम दाङ जिल्ला इन्चार्ज विन्दु खड्काको प्रमुख आतिथ्यता एबम रास्ट्रीय कमिटी प्रमुख सचिब अभय प्रताप चौबेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सेवाका निम्ति क्याम्पसबाट ४० जना स्वयमसेवक रहेका थिए भने कार्यक्रमबाट ८० जनाले सेवा लिएका थिए ।
