राप्ती बबईमा अखिल (क्रान्तिकारी) काे संगठन बिस्तार

अखिल (क्रान्तिकारी) राप्ती बबई क्याम्पस तुल्सिपुरमा माबबिकी संकाय , कमिटी गठन गरिएको छ ।

जस अन्तर्गत मानबिकी संकायमा सरोज बिकको अध्यक्षमा १९ सदस्यीय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा पुनम कुमारी थारु , सचिबमा यमुना बस्याल , सह सचिबमा माया भुसाल र कोषाध्यक्षमा मिना रावल रहनु भएको छ

। क्याम्पस कमिटी संयोजक भुपेश खत्रीको अध्यक्षता एबम लुम्बिनी प्रदेश कमिटी सचिब मदन जिएमको प्रमुख आतिथ्यता एबम प्रदेश कमिटी सदस्य इशा पोख्रेलको बिशिस्ट आतिथ्यतामा भएको भेलामा जिल्ला कार्यालय सदस्य रामचन्द्र बुढा मगर, हिरालाल ओलि, नगर कमिटी अध्यक्ष अमर बिक , जिल्ला सदस्य हिमाल ओलिले बोल्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *