अखिल (क्रान्तिकारी) ऐरावती क्याम्पसकाे प्रथम सम्मेलन

चेतना अनलाइन

भालुवाङ, १४ फागुन । अखिल (क्रान्तिकारी) ऐरावती क्याम्पसकाे प्रथम सम्मेलन आज सम्पन्न भएकाे छ ।

सम्मेलनले विनाेदकुमार साेनीकाे अध्यक्षतामा क्याम्पस मूल इकाइ कमिटी गठन गरेकाे छ ।

क्याम्पस इकाई कमिटी यस प्रकार रहेकाे छ ।

अध्यक्ष : विनोदकुमार साेनी
वरिष्ठ उपाध्यक्ष : टिकाराम रावत
उपाध्यक्षहरू : आकाश केसी
: फरिदा प्रविण
: साेनिया निशा
सचिव : केशव भण्डारी
सह-सचिव : प्रविण खत्री
: ओमकुमारी विक
: मदन केसी
: अदिप गिरी
काेषाध्यक्ष : सुनिल बागवल
सदस्यहरू : निसिता घिमिरे
सरस्वती गाैतम
रूविणा रेगम
श्रीजना पाेख्रेल
छात्रा विभाग प्रमुख : शारदा शर्मा
छात्रा विभाग उपप्रमुख : सुहाना निशा
खेलकुद विभाग प्रमुख : निश्चल थापा
खेलकुद विभाग उपप्रमुख : खेमराज थापा, लक्ष्मी राना
प्रचार विभाग प्रमुख : मनिषा खनाल
समन्वय विभाग प्रमुख : सपना सुनार
समन्वय विभाग उपप्रमुख : साजना एमसी

क्याम्पस कमिटी इञ्चार्ज भुवन केसीकाे अध्यक्षता एवम् अखिल (क्रान्तिकारी) दाङका संयाेजक गिरबहादुर महराकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव गाेविन्द मल्ल, नेता सुरेन्द्र भारती लगायतले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन संथठनका राप्ती गाउँपालिका सचिव प्रदीप सुनारले गर्नुभएको थियाे ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *