अखिल (क्रान्तिकारी) दाङको स्ववियू निर्बाचन विशेष तयारी तीब्र

नेकपा माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङले स्ववियू निर्बाचनको तयारीलाई तिब्र बनाएको छ । त्रिभुवन बिस्वबिद्यालय, संस्कृत विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पस , सामुदायिक क्याम्पसहरुमा आफुहरुले कक्षा कमिटि, संकाय कमिटी , क्याम्पस कमिटी निर्माणका साथै विद्यार्थी हरु संग भेटघाटलाई तिब्रता दिई आफ्ना एजेण्डाहरु विद्यार्थीमाझ लगिएको अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महराले जानकारी दिनु भएको छ । उहाँका अनुसार महेन्द्र बहुमुखी क्याम्पस दाङमा अखिल (क्रान्तिकारी) बिएसी ( Biology समुह) प्रथम वर्षमा वालिका केसी को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा अमृत कुमाई र समिप मगर सचिबमा करण रोका सह सचिबमा तुल्सा बन्जारे कोषाध्यक्षमा विशाल चौधरी चौधरी रहनु भएको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य जंग रोकाको प्रमुख आतिथ्यता एबम जिल्ला संयोजक गिर बहादुर महरा, लुम्बिनी प्रदेश कमिटी सदस्य शुसिला घर्ती र जिल्ला कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेताहरु प्रसान्त पोख्रेल , प्रकास शाहि लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण कुलराज बिष्टले गर्नु भएको थियो ।

त्यसैगरी ,
राप्ती बबई क्याम्पस तुल्सिपुरमा ब्यबस्थापन संकायमा अखिल (क्रान्तिकारीको) कमिटी गठन गरिएको छ ।
जसमा

अध्यक्ष – रीता थापा
उपाध्यक्षहरु:
: ईश्वरी गिरी
: अनिल दहित
: आशा चौधरी

सचिब : युबराज शर्मा

सहसचिब: मनि न्यौपाने
कोषाध्यक्ष : इस्वरी पुरी

सदस्यहरु :
विमला वली,बिन्दु वली, सानु राणा, बालिका थापा, हिरा वली, जानकी भण्डारी, दिलमाया घर्तिमगर, ममता र सन्दिप रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) राप्ती बबई क्याम्पस कमिटी संयोजक भुपेश खत्रीको अध्यक्षता तथा दाङ जिल्ला इन्चार्ज बिन्दु खड्काको प्रमुख आतिथ्यता एबम लुम्बिनि प्रदेश सचिब मदन जिएमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कार्यालय सदस्य रामचन्द्र बुढा, तुल्सिपुर नगर अध्यक्ष अमर बिक , जिल्ला सदस्य बोधराज बिक लगायतले मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी देउखुरी बहुमुखी क्याम्पस लमहिमा स्नातक तह प्रथम वर्ष तर्फ वि.वि.एस मा अस्मिता सुवेदीको नेतृत्वमा ३९ सदस्यीय क्लासकमिटी निर्माण गरिएको छ जस्मा :
अध्यक्ष : अस्मिता सुवेदी
उपाध्यक्ष : दिपा पौडेल
उपाध्यक्ष : सन्तोष सुवेदी
सचिव : रचित पौडेल
सह सचीव : विमल के सि
सह सचीब : महेश चौधरी
कोषाध्यक्ष : रिसु चौधरी

त्यसैगरी , अर्को क्लासकमिटी अन्तर्गत संगम सिह ठकुरी को नेतृत्वमा ५४ सदस्यीय क्लासकमिटी निर्माण गरिएको छ जस्मा :
अध्यक्ष : संगम सिह ठकुरी
उपाध्यक्ष : लक्ष्मी सुवेदी
उपाध्यक्ष : ललित कुमाल
सचीव : शिखर जि सि
सह सचिब : बर्षा अधिकारी
सह सचिब : समिक्षा बेल्वासे
कोषाध्यक्ष : सदिना के सि

अखिल (क्रान्तिकारी) देउखुरी क्याम्पस कमिटिका संयोजक भरत भुसालको अध्यक्षता एबम संगठनका पुर्ब जिल्ला अध्यक्ष कल्याण अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठनका जिल्ला कार्यालय सदस्य भुवन के. सि. , जिल्ला सदस्य हरि खनाल , संगठनका देउखुरी बहुमुखी क्याम्पसका बिद्यार्थी नेता हरु प्रदिप खनाल , विनोद शर्मा, बिष्णु कुमाल,सोमेल बुढा लगायतका बिद्यार्थी नेता हरुको उपस्तिथि रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *